कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीलाई देउवाले बोलाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् । ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राखेका हुन् ।
सत्ता गठबन्धनमा कोशी पस्यो, सरकार बद्लिन सक्छ ।
कोशी – शेखर कोइराला समूहले एमालेसँग कोशीमा मुख्यमन्त्री बनेका केदार कार्कीले एमाले सांसदलाई मन्त्री बनाएर कांग्रेसको संस्थापन पक्षलाई चकित बनाएको छ । शेखर, प्रचण्ड र शेरबहादुरको हस्ताक्षर गरेको टुक्रा समाजिक संजालभर मजाकको सिग्लनमा प्रेसित थियो । यो सुत्रले यदि अरु प्रदेशमा पनि खेल्न सुरु गर्यो भने यसो पनि हुसक्छ कि केन्द्रीय सरकार नरहन पनि सक्छ । एमालेको यो रणनीति अरु प्रदेशमा पनि सफल भयो भने राजनीतिले अर्को रुाप लिन सक्छ, गगनले भनेजस्तै, समाजवादी मोर्चा फुटेर माओवादी एमाले फेरी एकठाउँ नआउला भन्न सकिन्न, हेर्दा कांग्रेस सँगको यो गठबन्धन चुनावसम्म मात्रै जाने देखिन्छ, अबको चुनाव प्रजातान्त्रिका धार र बामपन्थी धार बिच मुख्य प्रतिस्पर्धा रहनेछ भने बैकल्पिक र स्वतन्त्रहरु तेश्रो धारमा आउने देखिन्छ । भर्खरै खुकुरी प्रहार गरिएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले नेताहरूबीच गठबन्धन जोगाउन सहमति भए पनि जटिलता रहेको बताए, मध्यावधी अझै नटरेको अबस्था यसबाट प्रष्ट हुन्छ । गठबन्धन सरकारको आयु किन यसरी छोटिरहेको छ, प्रश्नमा विश्लेश्कहरु बताउँछन्, सरकार धेरै ठाउँमा चुकेको छ । एक–दुई महिनाभित्रै अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरण बन्न सक्ने ठूलो संभावना छ ।
पेट्रोलमा ११ र डिजेलमा ५ रुपैयाँले घट्यो मूल्य
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। आजै राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलको मूल्य घटाएको हो।
इजरायलले ५ जनाको शव नेपाली दूतावासलाई बुझायो, छिट्टै नेपाल पठाइने
काठमाडौं । इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ ।
आजबाट मनसुन सकियो
काठमाडौं । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्थमन्त्री डा. महत स्वदेश फर्किए
काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा भाग लिएर नेपाली प्रतिनिधिमण्डल टोली स्वदेश फिर्ता भएको छ ।
कार्कीजी गठबन्धनकै मुख्यमन्त्री हुनुभयो, एमालेले के गर्छ थाहा छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् ।
कोशी प्रदेश अपडेट : नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू, कांग्रेसका केही सांसद नआउने
विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको थियो ।
कञ्चनपुरको बेलौरी नगरपालीकाले सुरु गर्यो लागुऔषधविरूद्व महाअभियान
धनगढी । भारतसँग सीमा जोडिएको कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान थालिएको छ ।