![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बझाङ भूकम्पबाट घर भत्किएकाहरूलाई तत्कालै ५० हजार रुपैयाँ दिने प्रधानमन्त्री प्रचण्डको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ केन्द्रविन्दु भएको भूकम्पबाट पूर्ण क्षति भएका प्रतिघरपरिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन? सांसद यादव
जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक २०८० पुनर्लेखनको आवश्यकता रहेको बताउनुभएको छ ।
जेलमा रहेकी इरानी अभियानकर्मीलाई नोबेल शान्ति पुरस्कार
यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउनु हुने भएको छ ।
भूकम्पको प्रभाव अवलोकन गर्न बझाङ पुगे प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल बझाङ पुगेका छन्। भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत बझाङ पुगेका हुन्।
विद्यार्थी संगठनको अवरोधपछि त्रिवि सेवा आयोगले लिइरहेको परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिन लागेको परीक्षा स्थगित गरेको छ ।
सरकारले कयौं विषयमा गल्ती गरेको छ : महामन्त्री शर्मा
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन्।
बर्दियामा गैँडा मृत फेला
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।
शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न हुँदैन : सांसद शर्मा
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताउनुभएको छ ।
एयरपोर्ट बनाउन भनेर किनेको जग्गाको जानकारी दिन यति एयरलाइन्सलाई धरानको पत्र
सुनसरीको धरान उपहमानगरपालिकाले यति एयरलाइन्सलाई हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन पत्र लेखेको छ ।
विद्यालय शिक्षा विधेयक संघीयताविरोधी छ : सिके राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन्।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)