![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
फाप्लु अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात
जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ।
इन्द्रजात्रा हेर्न गएका किशोरको न्युरोडमा हत्या
काठमाडौँको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ ।
पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड अवरुद्ध
पहिरोका कारण मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड गए रातिदेखि अवरुद्ध भएको छ ।
टिपर दुर्घटनामा एकजनाको मृत्यु
दुल्लु नगरपालिका–१ मण्डा टिमीलापानीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने सरकारको तयारी बाँदरको समस्या निराकरणका लागि संसदमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न आग्रह
सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी थालेको छ ।
बङ्गलादेशमा डेङ्गुबाट एक हजारको मृत्यु
बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ।
विदेशबाट दशैंमा घर फर्किँदै हुनुहुन्छ ? अरुको सामान नल्याउनुस्
दशैं, तिहार लगायतका चाडपर्व आएसँगै विदेशमा रहेका नेपालीहरु घर फर्किने क्रम सुरु भएको छ ।
चितुवाको आक्रमणबाट ४ जना घाइते
दाङ सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिका( ३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।
इजिप्टको प्रहरी मुख्यालयमा आगलागी, ३८ घाइते
इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएको इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ।
न्यायाधीश नियुक्ति संविधानअनुरुप नै : मन्त्री गुरुङ
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीशहरू नियुक्त गरिएको बताउनुभएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)