![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सुदूरपश्चिममा भूकम्प अपडेट : एकको मृत्यु, २७ घाइते, ३०० घर भत्किए
बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पमा परेर सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २७ पुगेको छ।
भारतीले सुरु गरिन् अनशन , रिगललाई जेलमै राख्नुपर्ने माग
श्रीमान् चेतन मानन्धरका हत्यारा तथा जेल कारागार पुगेका रिगल भनिने योग ढकाललाई सरकारले आममाफी दिएपछि मानन्धरकी श्रीमती भारती मानन्धरले अनसन थालेकी छिन्।
विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन गरौँ : शिक्षामन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।
बझाङ भूकम्प : ६ जना घाइते, जयपृथ्वी राजमार्ग अवरुद्ध
भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् ।
बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध
मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् ।
भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई
यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ ।
बझाङ भूकम्पले स्थानिय त्रसित, ठाउँठाउँमा घर भत्किए
बझाङमा मंगलबार गएको भूकम्पले स्थानिय त्रसित बनेका छन् । बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएका छन् । स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ ।
बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।
मणिपाल प्रकरण : आठौँ दिनमा उठ्यो सुकमायाको शव, प्रहरीद्वारा नौ जना पक्राउ
गत असोज आठ गते उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएकी लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीय सुकमाया दुराको शव आफन्तले बुझेका छन्।
पूर्वमा घटेको डेंगु संक्रमण पश्चिममा बढ्दै
देशभर यो वर्ष हालसम्म डेंगु संक्रमितको संख्या ३४ हजार भन्दा बढी पुगेको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)