बाँकेको नेपालगञ्जमा कर्फ्यु
सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमसीसीका प्रमुख कार्यकारी अधिृकत एलिसबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गर्नुभएको छ ।
दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटनामा
गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटना परेका छन्।
नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा
नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ ।
भारतको एक सरकारी अस्पतालमा २४ घण्टामा २४ जनाको मृत्यु, औषधि अभाव भएको आरोप
भारतको महाराष्ट्रको नान्देडस्थित एक सरकारी अस्पतालमा २४ घण्टाको अवधिमा १२ नवजात शिशुसहित २४ जनाको मृत्यु भएको छ। एकै यति ठूलो संख्यामा बिरामीको मृत्यु भएपछि अस्पतालप्रति स्थानीयले आशंका व्यक्त गरेका छन्।
न्युरोडमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या
काठमाडौं न्युरोडमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको हो ।
न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा दिल्ली प्रहरीको छापा
समाचार वेबसाइट न्युजक्लिकसँग जोडिएका पत्रकारहरूको घरमा मंगलबार बिहान दिल्ली प्रहरीले छापा मारेको छ । प्रहरीले केही पत्रकारको ल्यापटप तथा मोबाइललाई नियन्त्रणमा लिएको छ । मिडिया रिपोर्टका अनुसार दर्जनौं पत्रकारको घर र कार्यालयहरूमा प्रहरीले छापा मारेको हो ।
भारतसँग २३ रनले पराजित हुँदै नेपाल क्वाटरफाइनलबाट बाहिरिए
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । मंगलबार बिहान झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटियो ।
सुनको भाउ निरन्तर ओरालो लाग्दै : आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो
सुनको भाउ आज पनि घटेको छ ।