![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
२०३० को विश्वकप फुटबल तीनवटा महादेशमा हुने
सन् २०३० को फिफा विश्वकप फुटबल तीन महादेशका ६ देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।
साउदी अरब उडेको जहाज बिच बाटोबाटै फर्कियो
काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै फर्किएको छ।
मिथिलाञ्चलमा जितिया पर्वको रौनक,
मिथिलाञ्चलमा जितिया पर्व शुरु भएको छ।
शिक्षक हुन स्नातक उत्तीर्ण हुनुपर्ने प्रावधान हटाउन माग
राष्ट्रिय संघर्ष समितिले शिक्षक हुन स्नातक पास गरेको हुनुपर्ने प्रावधान हटाउन माग गरेको छ।
बर्गर हाउसमा युवक बन्धक बनाउने दुई पक्राउ
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सल्यानमा अटो दुर्घटना हुँदा चारजना घाइते
सल्यानमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
झरीले आन्तरिक उडान अस्तव्यस्त
देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ ।
गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अविरल वर्षाले पर्वतमा एउटा घर भत्कियो
अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भंगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ।
ट्रकको ठक्करबाट दुई जना बालकको ज्यान गएपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)