![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
कोरोना खोप विकासमा संलग्न २ जना वैज्ञानिकलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्र्यु वाइसम्यानले संयुक्तरूपमा प्राप्त गर्नुभएको छ ।
नेशनल पेमेन्ट गेटवे खरिद प्रक्ररणमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेशनल पेमेन्ट गेटवे खरिद प्रक्ररणमा बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर भएको छ ।
अवकाशपत्र थमाएपछि कानुनी लडाइँमा उत्रिँदै कान्तिपुरका पत्रकार
कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूलाई अवकाश पत्र थमाएपछि उनीहरू त्यसविरूद्ध कानुनी लडाइँमा लागेका छन्।
परीक्षा फेल भएकालाई न्यायाधीश बनाएर न्यायालयमाथि कुठाराघात गरियो : सचेतक बर्तौला
नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले परीक्षामा असफल भएकालाई न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताएका छन्।
नेशनल पेमेन्ट गेटवे खरिद प्रक्ररणमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेशनल पेमेन्ट गेटवे खरिद प्रक्ररणमा बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर भएको छ ।
गौशालामा गोली प्रहारबाट एक घाईते, घटनास्थलमा चक्कु र पेस्तोल बरामद
काठमाडौं गौशालामा एक जना व्यक्ति माथि गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते भएका हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ।
काठमाडौं मेडिकल कलेजमा स्वास्थ्यकर्मी आन्दोलित
काठमाडौं मेडिकल कलेजमा सिनामंगलमा इन्टर्न चिकित्सकमाथि हिजो भएको कुटपिटको विरोधमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरू आन्दोलित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आममाफीबारे राष्ट्रपति पौडेलको ध्यानाक
राष्ट्रिय स्वतन्त्र पार्टीले आममाफीको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् ।
वीरगञ्जको बालसुधार गृहबाट फरार दुई जना बालकैदी पक्राउ
वीरगञ्जमा रहेको बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
सुनको भाउ सामान्य घट्यो
सुनको भाउ आज सामान्य घटेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)