![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब
खाना पकाउने ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ ।
सडक सचेतना सप्ताह सुरु, गृहमन्त्रीले भने- ट्राफिक प्रहरीलाई थप इन्सेन्टिभ दिनेबारे छलफल भइरहेको छ
काठमाडौं उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ ।
तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्यो, १ जनाको मृत्यु
काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खसेको छ ।
सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ : गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सवारीको नाममा नागरिकलाई सास्ती दिने काम अन्त्य हुनुपर्छ: हरिवंश आचार्य
वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् ।
बालक मृत्यु प्रकरण: बिहानैदेखि वीरेन्द्रनगरको एरिचोक तनावग्रस्त
शुक्रबार र शनिबार छुट्टा–छुट्टै भएको घटनामा परी मृत्यु भएका दुई जना बालकका आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि पुनः आन्दोलन सुरु गरेका छन् ।
आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्न डाक्टरको सुझाव
आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।
आन्दोलनरत डाक्टरहरु काममा फर्किए, नियमित सेवा सञ्चालन
सरकार र आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएपछि आजदेखि अस्पतालमा सेवा नियमित भएको छ ।
पर्वतमा खोलाले जीप बगाउँदा बेपत्ता भएका एक जनाको शव फेला, दुई जनाको खोजी चल्दै
पर्वतको तमादी खोलाले जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)