![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
एमालेको मतदान दिउँसो १ बजेको लागि सर्यो
नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि हुने भनिएको मतदान दिउँसो १ बजेको लागि सरेको छ।
सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गयो
दार्चुलाको शैल्यशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गएको छ ।
माग सुनुवाइ नभएपछि आवासीय चिकित्सकहरुले आज पासपोर्टका लागि आवेदन दिने
विगत पाँच दिनदेखि आन्दोलित आवासीय चिकित्सकहरूले आज सामूहिक रुपमा पासपोर्ट बनाउनका लागि आवेदन भर्ने भएका छन् ।
सिन्धुलीमा इलेक्ट्रिक गाडी दुर्घटना, १० जना घाइते
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना भएको छ ।
ताप्लेजुङ ओलाङचुङ्गोलावासीलाई घाँसको जोहो गर्ने चटारो
ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ ।
डाक्टर सडकमा, बिरामी बिचल्लीमा !
डाक्टरहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी थप मर्कामा परेका छन् ।
एमाले बागमती प्रदेश नेतृत्व चयनका लागि १० बजेदेखि मतदान
नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि १० बजेदेखि मतदान हुने भएको छ।
राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव कार्कीको निधन
राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ।
एसियाली खेलकुद : नेपालको पब्जी टोलीले आज दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा सब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ
आज विश्व मुटु दिवस, असन्तुलित खानपान र व्यायाम अभावले रोगको जोखिम बढ्दो
आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)