![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
अनमोल केसी गएराति नर्भिकमा भर्ना
आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
तीनचार दिन पानी पर्ने सम्भावना
मौसम पूर्वानुमान महाशाखाले अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।
डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम
डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् ।
सरकार र राहत शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ ।
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
मेडिकलमा बिरामीको उपचार गरेको आरोपमा सञ्चालक पक्राउ
अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामी भर्ना गरेर उपचार गरेको आरोपमा दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।
वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे
पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् ।
आन्दोलन फिर्ता लिन डाक्टरहरूलाई गृहसचिव भट्टराईको आग्रह
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।
एमाले कर्णाली अधिवेशन : सहमतिको अन्तिम प्रयासमा नेताहरु
नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगरमा बुधबारदेखि जारी छ ।
विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु
पश्चिम नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)