![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सात जना टिकटकर रौतहट प्रहरीको नियन्त्रणमा
अश्लील हर्कत गरेको आरोपमा रौतहट प्रहरीले ७ जना टिकटकरलाई नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्रीसँग ब्रिफिङ लिँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दुई जना उपप्रधानमन्त्रीसँग ब्रिफिङ लिएका छन्।
काठमाण्डौमा भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाले भोलिदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ मनाउँदैछन् ।
मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो
मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको ज्यान गएको छ ।
सप्तरीमा बोरामा फालिएको अवस्थामा युवकको शव फेला
सप्तरीको खड्क नगरपालिकामा एक युवकको बोरामा फालिएको अवस्थामा शव भेटिएको छ ।
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भएको छ ।
डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई जोगाउनु हुँदैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन्।
गोरखामा बिदाको दिन चलाएको भन्दै विप्लवको युवा संगठनले लियो सरकारी गाडी नियन्त्रणमा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ ।
एसियाली खेलकुद अन्तर्गत पब्जीमा नेपाल सेमिफाइनलमै रोकियो
नेपालको पब्जी टोली १९औँ एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ ।
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)