![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताएका छन्।
एमाले बाग्मती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी, ६ बजेदेखि मतदान
नेकपा (एमाले) को प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता लिने क्रम जारी रहेको छ ।
भट्टीका उपकरण विग्रिएपछि बन्द भएको हेटौँडा सिमेन्टले उत्पादन थाल्यो
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ।
गर्भवतीका लागि आमा सुरक्षाको निस्शुल्क स्वास्थ्य शिविर
आमा सुरक्षा नेपालले ललितपुरको गोदावरी नगरपालिका ५ मा गर्भवती महिलाका लागि स्वास्थ्य शिविर संचालन गरेको छ।
एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले
१९ औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।
लेनदेनको विषयलाई लिएर मोटरसाइकलमा आगजनी गर्ने महिला पक्राउ
जिल्लामा प्रहरीले मोटरसाइकलमा आगजनी गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ।
छोराको सफलता मोबाइलमा हेर्दा खुशीको सीमा नै रहेन : दीपेन्द्रका बुबा
बुधवार दिनभरिजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे ।
बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्काले पाए सफाइ
बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्का गुनाथिलाकालाई अदालतले सफाइ दिएको छ ।
२४ महिना २४ बाचाुसहित एनआरएनए अध्यक्षमा आरकेको उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमि कतारबाट राजेन्द्रकुमार ९आरके० शर्माले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
शिल्पीमा ‘रातो अक्षर कालो अक्षर’ मञ्चन हुँदै
शिल्पी नाटकघर बत्तिसपुतलीमा अनेरास्ववियुले यही १७ देखि २७ गतेसम्म ‘रातो अक्षर कालो अक्षर’ नामक नाटक मञ्चन गर्ने भएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)