![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
दुरा मृत्यु प्रकरणमा ६ बुँदे सहमति, आन्दोलन स्थगित
लमजुङकी सुकमाया दुराको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको घटनाका सम्बन्धमा अस्पताल र पीडित परिवारबीच आज छ बुँदे सहमति भएको छ।
मेडिकलमा बिरामीको उपचार गरेको आरोपमा सञ्चालक पक्राउ
अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामी भर्ना गरेर उपचार गरेको आरोपमा दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।
पाण्डा प्रजनन केन्द्र निरीक्षण गर्न प्रधानमन्त्री आज छेन्दु जाने
मानसरोवर चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार छेन्दु जाँदै छन्।
म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा
मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ।
पुराना दललाई रवि लामिछानेको व्यंग्य, आगामी चुनावमा हाम्रो जमानत जफत हुने परिस्थिति बनाइदिनुस्
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २०८४ को चुनावमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन भन्दै पुराना दलप्रति व्यंग्य गरेका छन्।
सिन्धुलीमा शिक्षक चढेको गाडी दुर्घटना हुँदा १० जना घाइते
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
दृष्टिविहीन क्रिकेट खेलाडीको प्रशिक्षण चल्दै
जिल्ला–जिल्लाबाट नयाँ दृष्टिविहीन क्रिकेट खेलाडी उत्पादन गर्ने उदेश्यले नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम २०८० सुरु भएको छ ।
भक्तपुरमा श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु
भक्तपुरको चाँगुनारायणमा बिहीबारदेखि धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु भएको छ।
आर्यघाटमा जलाउन तयार गरेको शब प्रहरीको नियन्त्रणमा
श्रीमान सुनिल, ससुरा रामेश्वर शाह र देवर रामबाबु पक्राऊ
अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, सरकारले नियन्त्रण गर्न सकेन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने कोसिस नगरेको बताउनुभएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)