आज पनि बढ्यो शेयर बजार
शेयर बजार यो हप्ताको पाँचैँ दिन बढेको छ ।
कोशी प्रदेश प्रमुखले जारी गरे बजेट अध्यादेश
कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ ।
दैनिक ओरालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।
आज पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार
आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ ।
सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ ।
सुदूरपश्चिमको नीति तथा कार्यक्रम बहुमतले पारित
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
आज पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार
हप्ताको तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ ।
नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने
वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको छ ।
आज बढ्यो सुन र चाँदीको मूल्य
मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।