रोजगारी खोसेको भन्दै भन्सार एजेन्ट प्रतिनिधि सङ्घद्वारा आन्दोलनको घोषणा
विगत लामो समयदेखि विभिन्न भन्सार कार्यालयहरूमा भन्सार महसुल र भन्सार राजश्व सङ्कलनको काम गर्दै आएका भन्सार एजेन्टहरूले सरकारले रोजगारी खोसेको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।
७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बिक्री डिपोमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।
नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु
पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित
काठमाडौं महानगरपालिकाको आ. व. २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ।
आज घट्यो सुनचाँदीको मुल्य
सुनचाँदीको भाउ आज शुक्रवार पनि घटेको छ ।
हप्ताको पहिलो दिन उच्च अङ्कले बढ्यो शेयर बजार
हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ ।
मूल्य बढाएर प्याज बेचे कारबाही गर्ने वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चेतावनी
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनोमानी मूल्य बढाएर प्याज बेचे कारबाही गर्ने चेतावनी दिएको छ ।
लुम्बिनीले ४० अर्बको बजेट ल्याउँदै
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि शुक्रबार बजेट ल्याउँदै छ।
आज बढ्यो सुनचाँदीको भाउ
सुनचाँदीको भाउ आज बढेको छ ।
कोशीबाहेकका प्रदेश सरकारले आज बजेट ल्याउँदै
कोशीबाहेकका प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउँदै छन् ।