असार २ बाट काठमाडोंमा राष्ट्रिय कफी सम्मेलनको आयोजना हुने
काठमाण्डौमा असार २ गतेदेखि ५ गतेसम्म राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने भएको छ ।
चिनी निर्यातमा लगायो भारतले प्रतिबन्ध
भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ ।
कटन र उनीको धागोमा लगाइएको कर हटाउन निर्यात व्यवसायी महासङ्घ माग
निर्यात व्यवसायी महासङ्घ नेपालले कटन र उनीको धागोमा लगाइएको कर हटाउन सरकारसँग माग गरेको छ ।
२ हजार नाघेर फर्कियो सेयर बजार
सोमबार सेयर बजारको परिसूचक नेप्से २ हजार नाघेर फर्किएको छ ।
विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएका छौंः अर्थमन्त्रि
अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका प्रस्टीकरण दिएका छन् ।
लेवल नभएका सामान बजारमा नपठाउने
अर्थमन्त्री डा. प्रकाशशरण महतले साउन १ गतेबाट लेवल नभएका सामान बजारमा नपठाउने बताएका छन् ।
बजेटमार्फत साधारण खर्च कटौतीको प्रस्ताव अगाडि सारिएको छः मन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले नेपाली अर्थतन्त्रका समस्या स्वीकार गरेर बजेट ल्याएको बताएका छन् ।
एकैदिन घट्यो यतिधेरै सुनको मुल्य, आज कतिमा कारोबार हुँदै ?
सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।
शेयर बजार आज सामान्य
शेयर बजार आज बुधवार सामान्य बढेको छ ।
आज सुनको मूल्य बढ्यो, कतीमा हुँदैछ कारोबार
बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।