गण्डकी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गर्दैछ।
अमेरिकी भिसा आवेदन शुल्कमा वृद्धि
अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ ।
उकालो लाग्यो शेयर बजार
आउँदो आर्थिक वर्षको बजेट घोषणा भएपछि लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज भने बढेको छ ।
नविल बैंकको एकसाथ ३८ वटा शाखा सञ्चालनमा
नविल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
सुनको भाउ लगातार बढ्दै, आज फेरि नयाँ रेकर्ड
हिजो भाउ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बजेटपछि लगातार दोस्रो दिन पनि नेप्सेमा ठूलो गिरावट
सेयर बजारमा लगातार दोस्रो दिन ठूलो गिरावट आएको छ ।
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड
सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले सुन र चाँदीको मूल्यमा एकै दिने वृद्धि भएको छ ।
नयाँ बजेटलाई शेयर बजारले रुचाएन, ५३ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल
आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबारमा शेयर बजारमा पहिरो गएको छ ।
सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि
सरकारले सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको छ ।