आज बुधवार पनि बढ्यो शेयर बजार
लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ ।
बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
कारोबार समेत बढेर २ अर्ब नाघ्यो
पछिल्ला ५ दिनदेखि लगातार सकारात्मक रहँदै आएको शेयर बजारमा मंगलबार उछाल आएको छ।
एकैदिन घट्यो यतिधेरै सुनको भाउ, आज कतिमा कारोबार हुँदै ?
सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ ।
वीरगन्जमा सुख्खा बन्दरगाहमा रोकिएका १९५० सवारी चोभार भन्सार ल्याइने
वीरगन्ज सुख्खा बन्दरगाहमा आएर जाँचपास नभएका सवारी साधनलाई चोभार सुख्खा बन्दरगाहबाट जाँचपास गरिने भएको छ ।
नेप्से ८.१० अंकले वृद्धि
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अंकले बढेको छ ।
लमजुङ बेसीशहरमा सानिमाको शाखा
सानिमा बैंक लम्जुङ जिल्लाको बेसीशहरमा शाखा विस्तार गरेको छ।
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको बताएको छ।
महालक्ष्मी विकास बैंक लिमिटेडले २९ औँ वार्षिकोत्सव
महालक्ष्मी विकास बैंक लिमिटेडले २९ औँ वार्षिकोत्सव मनाएको छ।