आज सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्ने
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सोमबार सार्वजनिक गर्ने भएको छ ।
धेरै घाटा ब्यहोर्नेको सूचीमा आयल निगम पहिलो, दोस्रोमा नेपाल एयरलाइन्स
आर्थिक वर्ष २०७८/७९ मा नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको छ ।
अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर
अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर रहेको पाइएको छ ।
दोहोरो अङ्कले घट्यो शेयर बजार
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
सुनको भाउ आज सामान्य
सुनको भाउ आज सामान्य घटेको छ ।
आज पनि घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदै छ ?
सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।
१६ जेठसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द
आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।
आज घट्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेप्से आज बन्द हुने
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ ।
गौतमबुद्ध विमानस्थलबाट लक्ष्यको १० प्रतिशत मात्र भन्सार असुली
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार महसुल असुलीमा कमजोर देखिएको छ ।