कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई स्पष्टीकरण सोधियो
सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
दोहोरो अङ्कले बढ्यो शेयर बजार
हिजो दोहोरो अङ्कले घटेको शेयरबजार आज दोहोरै अङ्कले बढेको छ ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
दोहोरो अङ्कले घट्यो शेयर
हिजो आइतवार ५३ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ ।
आज सुनचाँदीको मूल्य स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
गण्डकी सरकारले मिर्गौला डायलाइसिसको प्रतीक्षामा रहेका विरामीलाई निशुल्क सेवा विस्तार गर्ने
गण्डकी सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ ।
करबारे अर्थ मन्त्रालयले स्पष्ट पारेपछि शेयर कारोबार चल्दै, उच्च अङ्कको वृद्धि
अर्थ मन्त्रालयले शेयर कारोबारमा लाग्ने करको विषयमा स्पष्ट पारेपछि शेयर बजारको कारोबार पुनः सुरु भएको छ ।
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।