२५ लाख रुपैयाँसम्मका सहायक राजमार्गको काम सम्बन्धित प्रदेशबाटै कार्यान्वयन गर्ने
सरकारले २५ लाख रुपैँयासम्म रकम विनियोजन प्रस्ताव भएका वैकल्पिक सहायक राजमार्ग तर्फका कार्यक्रम सम्बन्धित प्रदेशबाट कार्यान्वयन गर्ने व्यवस्था गरेको छ ।
संघीय सरकारद्वारा प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण
संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ ।
प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने सरकारको घोषणा
सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ ।
उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी बिस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर बढाउने, आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिइएको छ ।
९ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने
अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय गौरवका आयोजनाबाहेकका योजनाको हकमा स्रोत सहमतिको अवधि बढीमा ३ वर्षको रहने जनाएका छन् ।
बढ्न सकेन पूँजीगत खर्चको प्रभावकारिता
अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीगत खर्चको प्रभावकारिता बढ्न नसकेको बताएका छन् ।
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान
चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।
प्रहरी महानिरीक्षक कुँवर सिंगापुर जाने
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन् ।
पोखरामा राष्ट्रिय फोटो पत्रकार समूहको साहसिक पर्यटन फोटो प्रदर्शनी
राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल एनएफपिजेले साहसिक पर्यटन फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।
पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला
पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ ।