यार्सागुम्बा संकलन गर्ने क्रममा ढुंगा खसेर एकको मृत्यु
ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ।
भ्रष्टाचारविरुद्ध राप्रपाको विरोध प्रदर्शन
राप्रपाले भ्रष्टाचारविरुद्ध बिहीबार विरोध प्रदर्शन गरेको छ।
लडाकु शिविर घोटालाबारे छानबिन गर्न प्रतिबद्ध छुः प्रचण्ड
छानबिनमा दोषी देखिएमा जेल जान तयार छु
प्रधानमन्त्रीलाई रघुजीको व्यंग्यः पहिलेभन्दा ह्यान्डसम देख्दै छु
प्रचण्डको जवाफः धेरै खाइलाग्दो भएको छैन, मेरो तौल घटिरहेको छ
प्रधानमन्त्रीलाई प्रश्नः भ्रष्टाचारविरुद्धको काम कारवाहीमा सरकारी समन्वय अभाव किन ?
लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले भ्रषटाचार नियन्त्रण सम्बन्धी काम कारबाहीमा सरकारी निकायबीच नै समन्य अभाव भएको हो ? भनेर प्रश्न गरेका छन् ।
नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने प्रचण्डको जिकिर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताउनुभएको छ ।
बेलायतमा मौसमी श्रमिकमाथि चरम शोषण
बेलायतमा मौसमी श्रमिकका रूपमा कार्यरत नेपालीलगायतका आप्रवासी श्रमिकमाथि चरम शोषण भएको भन्दै सरोकारवाला संस्थाहरूले विरोधको आवाज उठाउन थालेका छन् ।
छोरीको घरमा गएकी एक महिलाको चट्याङ्ग लागेर मृत्यु
वर्षा सँगै परेको चट्याङ लागेर मङ्गला गाउँपालिका –३ मा एक जना महिलाको मृत्यु भएको छ ।
शुक्रबार सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस हुँदै
राष्ट्रिय सभा कार्यव्यवस्था समितिले सरकारले शुक्रबार पेस गर्ने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने भएको छ ।
नौ महिनादेखि तलब नपाएपछि सर्लाहीमा एक सय ४६ कर्मचारी आन्दोलित
सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्मचारीले नौ महिनादेखि तलब खान नपाएपछि आन्दोलनमा उत्रिएका छन्।