अख्तियारले नै भ्रष्टाचार उन्मूलन गरिदिन्छ भन्ने होइन, बाध्यकारी कानुन बनाउनुपर्छ स् मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
‘मन्त्री भएका कारण उठ्, आइज, तँ कहाँ छस् भनेर हुन्छ र ?
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई अकास्मात् रूपमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
एशियन गेम्सका लागि चीन जाने क्रिकेट टोलीको बिदाइ
एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैन स् गृहमन्त्री
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।
दलहरुले तयार पारे जाँचबुझ आयोगको कार्यादेशको मस्यौदा
दलहरुले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारेका छन् ।
प्रधानमन्त्री प्रचण्ड बेइजिङमा
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ ।
क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौँ : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्।
राज्य व्यवस्था समितिसामू गृहमन्त्रीको आक्रोश
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् । अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक आइतबार बिहान बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा उनले असन्तुष्टि जनाए ।
खोला खेल्न जाँदा एक बालकको मृत्यु
धनुषामा एक बालक खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ। बटेश्वर गाउँपालिका(१ स्थित धुमासन टोलमा बिगही खोलामा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय धिरजकुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्याे
सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।