सुन तस्करी अनुसन्धानबारे सत्तारुढ र विपक्षी दलहरुबीच विवादः सीआईबीको अनुसन्धानलाई मान्यता दिने कि नदिने ?
सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे भएको भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गरेको अनुसन्धानलाई मान्यता दिएर अध्ययन गर्ने कि सुन तस्करीको आफैं अनुसन्धान गर्ने भन्नेमा सत्तारुढ र विपक्षी दलहरुबीच विवाद छ ।
गोरखामा शालक र हुचिलको उद्धार
गण्डकी गाउँपालिका–८ बाट दुई वन्यजन्तुको उद्धार भएको छ ।
वैदेशिक व्यापारका सबै सूचक घटे, प्रतिबन्ध फुकुवा र चाडपर्वको असर देखिएन
चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ ।
नेपालको आर्थिक अवस्था, युवा विदेश पलायन र जनतामा देखिएको निराशा : कांग्रेसको ठूलो बहस
समसामयिक राजनीतिक घटनाक्रमबारे गरमागरम बहस हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हिजोआज फरक विषयमाथि केन्द्रित हुन थालेको छ। मुलुकको आर्थिक अवस्था खस्केको, युवा विदेश पलायन भएको र जनतामा निराशा देखिएको विषयमाथि गत असोज ४ गतेदेखि जारी केन्द्रीय समितिमा नेताहरूले धारणा राखिरहेका छन्।
‘इन्डो–प्यासिफिक’ सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान
प्रधानसेनापति प्रभुराम शर्मा १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
पर्वतको सूर्यप्रकाश मावि सरकारलाई ३६ लाख फिर्ता गर्दै
जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको सूर्यप्रकाश माविले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भवन निर्माणका लागि आएको रकम सरकारलाई नै फिर्ता गर्ने भएको छ।
नेप्से परिसूचक १९।४२ अंकले गिराव
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ।
गाईको चित्र अङ्कित 'मेडालियन सिक्का' को बिक्री शुरु, कति पर्छ मूल्य ?
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेशिनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम शुरु गरेको छ ।
शेयर बजार साढे १९ अङ्कले घट्यो, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान
प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।