आज विश्व अल्जाइमर्स दिवस
सेप्टेम्बर २१, विश्व अल्जाइमर्स दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सरकारसँग वार्तामा बसे शिक्षक
सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ ।
इलाममा डेंगुबाट एक बालिकाको मृत्यु
इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।
सल्यानमा मृत भेटिएका आमा-छोरीको हत्या भएको पुष्टि
सल्यानमा घरमा आगो लागेर आमा छोरीको भेटिएको शव अन्तत हत्या भएको ठहरिएको छ । भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका(२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो। आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो।
बहाना पारेर केन्द्रमा बस्ने डाक्टरलाई गाउँ खटाएँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको दावी गरेका छन्।
एसिया कपमा १० विकेट लिएका सिराज बने नम्बर १ बलर
एसिया कप क्रिकेटको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर मोहम्मद सिराज आईसीसीको एकदिवसीय वरीयतामा पहिलो नम्बरमा उक्लिएका छन् ।
दुई सय १० किलो गाँजासहित दुई जना पक्राउ
२१० किलो गाँजासहित जलेश्वरबाट प्रहरीले २ जना पक्राउ गरेको छ।
गण्डकी प्रदेशका संरचना र भार पुनर्मूल्याकन गर्न अध्ययन कार्यदल
गण्डकी प्रदेश सरकारले अहिलेसम्म गठन गरेका बोर्ड, आयोग, प्रतिष्ठान तथा निकायहरुले भूमिका देखाउन नसकेको भन्दै अधिकांशको बजेट कटौती गर्यो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा प्रभावकारी बन्दै
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाएका छन ।
यामलाल कँडेलले भने–बाँके र बर्दियालाई कर्णालीमा समावेश गरिनुपर्छ
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने बताएका छन् ।