निजी मेडिकल कलेजहरूको आन्दोलन स्थगित
माइतीघर मण्डलामा धर्नामा रहेका मेडिकल शिक्षालयहरूले आन्दोलन स्थगित गरेका छन् ।
विद्यालय शिक्षा विधेयक समन्वय नगरी ल्याइयो : सरोकारवाला
सरोकारवालाहरुले विद्यालय शिक्षा विधेयक ल्याउँदा समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
एसियाली खेलकुद : इरानसँग साेझाे सेटमा पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरियाे
एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।
क्यानाडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य
नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ ।
२० वर्ष नपुग्दै बिहे : गुल्मीमा करिब चार सय किशोरी आमा
जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।
आर्थिक वृद्धिदरमा लम्पी स्किनको प्रभाव पर्ने जोखिम
लम्पी स्कीनको प्रकोपको असर आर्थिक वृद्धिदरमा पर्ने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ ।
शिक्षककाे आन्दाेलन : काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त
शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ ।
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय
काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।
हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्छ : उद्योगसचिव मरासिनी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्ने बताएका छन्।
संविधान कार्यान्वयन गर्न केन्द्रको मुख ताक्नुपर्ने वइवस्थाको अन्त्य हुनुपर्छ: मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ।