
बिजुलीको पोलबाट खसेर एक जनाको मृत्यु, अर्का एक घाइते
अर्घाखाँचीको सन्धिखर्कमा बिजुलीको पोलबाट खसेर एक जनाको ज्यान गएको छ ।
ट्याक्टरको ठक्करबाट ढोलबाजेमा एकजनाको मृत्यु
संखुवासभाको खाँदबारी नगरपालिका–१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
गुल्मीमा २१ सय हेक्टर वनक्षेत्र आगलागीले सखाप
गर्मीयाम सुरु भएसँगै गुल्मीमा २१ सय हेक्टर वनक्षेत्र आगलागीले सखाप पारेको छ।
माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा गएका छन् ।
१३ वटा जिल्लामा लम्पी स्किन रोगबाट १८ हजार गाई सङ्क्रमित
बाग्मती प्रदेशभित्रका १३ वटा जिल्लामा लम्पी स्किन रोगबाट १८ हजार गाई सङ्क्रमित भएका छन् ।
ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको मृत्यु
रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
आज दिउँसो देशका बिभिन्न भागमा पानी पर्ने सम्भावना
शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
दुई वटा बस ठोक्किँदा एकको मृत्यु, २० जनाभन्दा बढी घाइते
दाङको देउखुरीमा दुई वटा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।
मुस्ताङको लोमान्थाङमा बौद्ध धर्मावलम्बीको तिजी पर्व सम्पन्न
उपल्लो मुस्ताङको लोमान्थाङमा बौद्ध धर्मावलम्बीको तिजी पर्व सम्पन्न भएको छ।
यार्सागुम्बा संकलन गर्ने क्रममा ढुंगा खसेर एकको मृत्यु
ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ।
