यार्सागुम्बा संकलन गर्ने क्रममा ढुंगा खसेर एकको मृत्यु
ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ।
श्रीमानले गरे श्रीमतीको हत्या
श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
लगातार उकालो लाग्दै शेयर बजार
लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार बढेको छ ।
प्रधानमन्त्रीलाई प्रश्नः भ्रष्टाचारविरुद्धको काम कारवाहीमा सरकारी समन्वय अभाव किन ?
लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले भ्रषटाचार नियन्त्रण सम्बन्धी काम कारबाहीमा सरकारी निकायबीच नै समन्य अभाव भएको हो ? भनेर प्रश्न गरेका छन् ।
बेलायतमा मौसमी श्रमिकमाथि चरम शोषण
बेलायतमा मौसमी श्रमिकका रूपमा कार्यरत नेपालीलगायतका आप्रवासी श्रमिकमाथि चरम शोषण भएको भन्दै सरोकारवाला संस्थाहरूले विरोधको आवाज उठाउन थालेका छन् ।
‘विशेष प्रहरी’ हुँ भनेर व्यवसायीलाई धम्क्याउने चार जना पक्राउ
आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै व्यवसायीलाई धम्क्याउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डडेलधुरामा हैजाः झाडापखालाका कारण एकजनाको मृत्यु
डडेलधुरामा हैजा फैलिएको छ । डडेलधुराको परशुराम नगरपालिकामा हैजा फैलिएको हो।
आज दिउँसो देशका बिभिन्न भागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
गैँडाको खागसहित तीन जना पक्राउ
ललितपुर महानगरपालिका–४ स्टिल टावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कामीरिता शेर्पाः २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर रेकर्ड तोड्न सफल
विख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड राख्न सफल भएका छन् ।