परामर्शमा राष्ट्रिय सभाका अध्यक्ष
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
पर्सिबाट संसद खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्सिदेखि संसद बैठक खुल्ने विश्वास व्यक्त गरेका छन् ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी
संसदको अवरोध हटाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक जारी छ ।
प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच भेटवार्ता
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ ।
ललिता निवास जग्गा प्रकरणका ठूलै गडबड छः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सिआईबीलाई निर्णयकर्ता सबैको बयान विनाको अपुरो अधुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।
राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लग्योः सभापति पोखरेल
नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लगेको बताएका छन् ।
संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
संसदको अवरोध हटाउन प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक
निरन्तरको अवरोध हटाएर संसद सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन् ।
सक्तापक्ष संसद सुचारु गर्न तयार नै छैनः एमाले सचेतक बर्तौला
नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संघीय संसदको अवरोध हटाउन कुनै चासो नदिएको आरोप लगाएका छन् ।