सूचनाको साक्षी संरक्षण सम्बन्धी कानून बनाउनुपर्ने आवश्यकता छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक निकायमा हुने ढिलासुस्ती, घुस, गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षण सम्बन्धी कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
नेकपा एसको पोलिटब्युरो बस्दै
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज (आइतबार) बाट सुरु हुने भएको छ ।
प्रतिनिधिसभाको बैठक आज बस्दै
संघीय संसदअन्र्तगत प्रतिनिधिसभाको बैठक आज (आइतबार) का लागि बोलाइएको छ ।
भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताउनुभएको छ ।
कोशी प्रदेश सभा : राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर
काठमाडौं । कोशी प्रदेश सभामा निर्णायक शक्ति बनेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भएको खुलासा गरेका छन् ।
राजनीतिक दवावमा नक्कली शरणार्थी प्रकरण अनुसन्धान गर्ने टोलीकै सरुवा गर्न प्रस्ताव
काठमाडौँ । राजनीतिक दवावमा प्रहरी प्रधान कार्यालयले आफ्नै मापदण्ड विपरीत नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने टोलीलाई नै सरुवा गर्न प्रस्ताव गरेको छ।
शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख साढे चार महिनामै हटाइए
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ ।
भोलिदेखि संसदको अवरोध हट्छ प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् ।
पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढ्यो रवि लामिछाने
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको टिप्पणी गर्नुभएको छ ।
अपराधको बढ्दो दायरालाई नियन्त्रण गर्न कानूनमा सुधार आवश्यकः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक मुलुकमा बसी अर्को मुलुकमा गर्ने अपराधसमेत नियन्त्रण गर्ने कानूनहरूमा समसामयिक सुधार गर्दै अघि बढ्ने बताएका छन् ।