सदन खुलाउन प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्ने प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सहमती गर्न पर्ने बताएका छन् ।
काेशीकाे प्रदेशसभा बैठक आज बस्दै
कोशी प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सदनको अवरोध खुलाउने विषयमा सभामुख र प्रधानमन्त्रीबीच छलफल
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् ।
सेवा प्रवाहमा सबै तहका कर्मचारीको समान दायित्वः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका छिन् ।
रास्वपा सरकारको नेतृत्वमा पुगे औँलामा गन्न सकिने बाहेकका नेता जेलमा हुनेछन् रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने तागत आफ्नो पार्टीसँग मात्र भएको दावी गरेका छन्।
वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले लिन्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् ।
माओवादी संसदविरोधी हो, कांग्रेस कम्युनिष्टको पुच्छर बन्यो : सिंह
प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्न संसदीय समितिमा नेतृत्व चयन नगरेको आरोप लगाएका छन्।
एमालेले छरितो गरी कार्यक्रम चलाउन मापदण्ड बनायो
नेकपा एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ।
स्मृति दिवस मनाउँन दोरम्बा गए प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार (आज) रामेछापको दोरम्बा गएका छन् ।
टीकापुर घटनाको पूर्णपाठः फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी कानुनी व्यवस्थाको उपहास
सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।