राष्ट्रपतिको शुभेच्छा सकारात्मकः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु गर्न आफुसहित संसदमा रहेका प्रमुख दलहरु निरन्तर सक्रिय रहेको बताएका छन् ।
३ बजेको लागि स¥यो राष्ट्रिय सभाको बैठक
राष्ट्रिय सभाको बैठकको समय परिवर्तन भएको छ ।
सबैको विमति रहेको यो संविधान परिवर्तन गर्न आवश्यक छः उपेन्द्र यादव
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानमा प्रदीप गिरिको विमति रहेकोले यस्को परिवर्तन आवश्यक रहेको बताएका छन् ।
राज्यले पहिचानको नारा कमजोर बनाउने भूमिका खेलेको सरोकारवालाको तर्क
जनता समाजवादी पार्टीका सांसद रेखा यादवले, पहिचानको नारा दिएर राज्यले नै केही समुदायलाई कमजोर बनाउने प्रयास गरेको आशंका गरेकी छिन् ।
सत्ता स्वार्थको लागि मात्र गठबन्धन बनाएको होइनः वर्षमान पुन
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले गठबन्धन सत्ता स्वार्थको लागि नभएको जिकिर गरेका छन् ।
प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाकोरुपमा सुरक्षित राखौंः सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाको रुपमा सुरक्षित राख्नु पर्ने बताएका छन् ।
प्रदीप गिरिले लोकतन्त्रप्रतिको आफ्नो निष्ठा कहिल्यै डगमगाउँन दिएननः प्रदीप ज्ञवाली
नेकपा एमालेका सहसचिव प्रदीप ज्ञवालीले लोकतन्त्र संकटमा परेको बेला नेपाली कांग्रेसका धेरै नेताहरु आस्थाबाट डगमगाउने गरेको टिप्पणी गरेका छन् ।
रिक्त स्थानमा निर्वाचन गराउने विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ ।
उपसभामुख काठमाडौं हिंड्दा अफ्ठेरोमा कोशीका मुख्यमन्त्री
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं हिंडेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र परेको छ ।
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई आज हुँदै
संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठको आज (सोमबार) सुनुवाइ गर्दै छ ।