एमाले लुम्बिनीको अधिवेशनमा १००० बढी प्रतिनिधि
नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।
“मुलुकको वर्तमान आर्थिक व्यवस्था–समस्या र समाधान” विषयमा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उद्योग वाणिज्य तथा आपूर्ति विभागद्धारा आयोजित “मुलुकको वर्तमान आर्थिक व्यवस्था–समस्या र समाधान” विषयमा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनु पर्छः प्रधानमन्त्री दाहाल
महालेखा परीक्षकको कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ ।
व्यक्तिगत स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न उपसभामुख रानाको आग्रह
उपसभामुख ईन्दिरा राना मगरले पत्रकारहरुलाई व्यक्तिगत र राजनीतिक स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी छिन् ।
संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुन्छ : उपप्रधामन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीलाई संसदको गतिरोध अन्त्य गर्न ध्यानाकषर्ण
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई संसद गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन् ।
प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा छलफल
सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ ।
सुनील शर्माले गृहमन्त्रीलाई आतंककारी भन्दै मागे फेरि राजीनामा
नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्माले फेरि पनि गृहमन्त्रीको राजीनामा मागेका छन् ।
संसदमा एमाले सांसदको नाराबाजी
नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।
एमाले सचिवालय बैठक सुरु
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।