गैरकानूनी थुनामा राखिएको दाबीसहित तीन आरोपित सर्वोच्चमा
ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालत पुगेका छन् ।
कोशीमा जसपाले विश्वासको मत विभाजन बहिष्कार गर्ने
जनता समाजवादी पार्टीले कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ।
एमालेद्वारा कर्णालीको संसद् अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ।
हुबहु बजेट पारित गर्न खोजेको भन्दै एमाले र रास्वपाका सांसदद्धारा विरोध
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट हुबहु पारित गर्न खोजेको भन्दै विपक्षी दलहरू एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध जनाएका छन् ।
कोशीमा सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित
कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ।
बजेटको पक्षमा मत दिने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता
राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई कांग्रेसद्वारा ह्विप जारी
नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०–८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।
(जसपा) नेपालको विधान अधिवेशन मंगलबार सकिँदै
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मंगलबार सकिँदै छ ।
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती प्रदेशसभाको बैठक आज बस्दै छ।