विपद्का घटनापछिको खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छः गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन्।
बालेन र हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने थियोः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भएको छ।
नागरिकता विधेयकसम्बन्धी मुद्दाको पहिलो नम्बरमा पेसी
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक सम्बन्धी मुद्दामा सर्वोच्चमा आज पेसी तोकिएको छ।
नेपाल एकीकृत समाजवादीको बैठक बस्दै
नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बिहीबार बस्दैछ।
प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
(रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ ।
बैतडी कांग्रेसको जिल्ला सम्मेलन असार ३ गते हुने
बैतडीमा नेपाली कांग्रेसको जिल्ला सम्मेलन असार ३ गते आइतबार हुने भएको छ।
सहरी विकासमन्त्री गुरुङद्धारा ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन
सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गर्नु भएको छ ।
प्रधानमन्त्री दाहालद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिरः अस्पताल
मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।