बारमा राजनितिक हस्तक्षेप भएको भन्दै अध्यक्षलाई ज्ञापनपत्र
बारमा राजनितिक हस्तक्षेप भएको भन्दै अध्यक्षलाई ज्ञापनपत्र
नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी वकिलबाट जवाफी बहस सक्कियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ ।
लुम्बिनीले ४० अर्बको बजेट ल्याउँदै
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि शुक्रबार बजेट ल्याउँदै छ।
सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन
सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ ।
असार ९ गते (जसपा) नेपालकोकेन्द्रीय समिति बैठक आव्हान
जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको छः सांसद आले
नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको बताउनुभएको छ ।
डा. वैकुण्ठ अर्यालद्धारा पदभार ग्रहण
नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।
कोशी प्रदेश प्रमुखले जारी गरे बजेट अध्यादेश
कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन
राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने प्रधानमन्त्री दाहालको अठोट
प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गर्नुभएको छ ।