रेशम चौधरीलाई आममाफी नदिन जनमोर्चाको माग
राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ ।
प्रतिनिधि सभा बैठकमा नेकपा एमालेको अवरोध, २० मिनेटका लागि स्थगित
नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्युजिल्याण्ड जाने
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार न्युजिल्याण्ड जाने भएका छन्।
लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट सुरू हुँदै
लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ ।
कांग्रेस रूपान्तरण अभियान मधेस प्रदेशबाट सुरु
नेपाली कांग्रेस रूपान्तरण अभियान आज मधेस प्रदेशको जनकपुरबाट सुरु भएको छ ।
प्रचण्डको भारत भ्रमण तयारी, विदेशमन्त्री भेट्न पुगे नेपाली राजदूत
भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ ।
घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छः लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
ढोरपाटनका मेयरलाई एमालेले गर्यो प्रदेश कमिटीबाट निलम्बन
वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका बागलुङको इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।
मधेश सरकारमा सहभागी हुँदै लोसपा, वन मन्त्रालयको जिम्मेवारी
लोकतान्त्रिक समाजवादी पार्टी आज मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ ।