लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ ।
बाग्मती प्रदेश प्रमुख शर्माद्वारा चिट्ठासम्बन्धी विधेयक संसदमा फिर्ता
बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता गर्नुभएको छ ।
लुम्बिनी प्रदेशमा रिक्त रहेका ६ मध्ये आज दुई मन्त्री थपिँदै
लुम्बिनी प्रदेशमा सोमबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे ‘जनमत संकलन’ गर्ने
जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे ‘जनमत संकलन’ गर्ने भएको छ ।
बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनियताको सपथ
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले सपथग्रहण गरेका छन्।
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।
सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्न सक्ने अवस्था छैनः मन्त्रि शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन्।
बचत तथा सहकारी संस्थामा देखिएको समस्या सरकारले समाधान गर्ने
सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ ।
सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने
सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने भएको छ ।