संघीय संसदको संयुक्त बैठक आइतबारसम्मका लागि स्थगित
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ ।
शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिमाथि छानविन नगरेको भन्दै नागरिक अगुवाहरुको आपत्ति
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिहरुमाथि अनुसन्धान नगरिएकोप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् ।
स्रोत नखुलेको सम्पत्ति राज्यले जफत गर्नु पर्नेमा सांसद विष्टको जोड
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानविन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
राष्ट्रिय योजना आयोगको आवश्यकता छैनः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको बताएका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि सुरु हुने
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने
जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।
अल्पसंख्यक सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन्।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताउनुभएको छ ।