संसदीय सुनुवाइ समितिको बैठक सुरु
संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ ।
विकासका कामलाई नरोक्ने गरी वन क्षेत्रको समस्या समाधान गर्ने
अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिका लागि रितपूर्वक पेश भएको ३० दिनभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था गरेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डसहित ५ जना मन्त्री भारत भ्रमणमा जाने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना मन्त्री भारत भ्रमणमा जाने भएका छन् ।
मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित
मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
विश्वविद्यालयमा राष्ट्रपति कुलपति हुने व्यवस्था गर्न नेविसङ्घको माग
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयहरूको कुलपति राष्ट्रपति राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
रास्वपा समानुपातिक सांसद विन्दवासिनी कंसाकारले आज शपथ लिँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछिन् ।
मन्त्रिपरिषद् बैठक बस्दै
आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको समस्या समाधानबारे कुरा उठाउन माग
भुटानमा राजनीतिक बन्दीको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भुटानी शरणार्थीको समस्या समाधानका विषयलाई प्राथमिकतामा साथ उठाउन आग्रह गरेको छ ।
रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट पुग्यो
नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।