थन्किए लेखा समितिमा परेका १२१ उजुरी
सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ।
कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा
कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले भेटे डोभाल र क्वात्रालाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गर्ने भएका छन् ।
भुटानका राजबन्दीलाई छुटाउन भारतसँग संवाद गरिदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह
प्रजातन्त्रको पक्षमा वकालत गर्दा पक्राउ परेका भुटानका राजबन्दीलाई थुनामुक्त गर्नका लागि भारतसँग संवाद गरिदिन भुटानी राजबन्दी रिहाइ अभियान (ग्लोबल क्याम्पियन अफ द रिलिज अफ पोालिटिकल प्रिजनर्स इन भुटान) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेको छ ।
भारत भ्रमणका लागि निस्किए प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।
प्रधानमन्त्री दाहालको चार दिने भारत भ्रमण आजदेखि सुरु हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमण बुधबारदेखि सुरु हुँदैछ ।
सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड बुधबार भारत प्रस्थान गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बुधबार) दिउँसो १ बजे भारत प्रस्थान गर्ने भएका छन्।
माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ।
दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने प्रधानमन्त्रीको प्रतिवद्धता
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताउनुभएको छ ।