कोशी प्रदेशको अधिवेशन आइतबार आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् ।
बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाउनेप्रति छानविन गर्न सांसदको माग
प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो ।
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार
जसपा नेतृत्वको मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक स्थगित
सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक स्थगित भएको छ।
प्रचण्ड क्याबिनेटले पायो पूर्णता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
देश आर्थिक रुपमा कमजोर भएको माओवादीको स्विकार
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देश आर्थिक रुपमा कमजोर भएको स्विकारेका छन्।
नेकपा एमालेको जनसंगठनका पदाधिकारीहरुलाई केन्द्रीय कार्यालय च्यासलमा बोलाइयो
नेकपा एमालेले पार्टी निकट जनसंगठनका पदाधिकारीहरुलाई केन्द्रीय कार्यालय च्यासल बोलाएको छ ।
नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज पनि छलफल जारी रहनेछ।