इन्द्रजित राईद्वारा न्यायाधीशसमक्ष बयान दिन आनाकानी
नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार मध्येका एक इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् ।
१९ वटा सार्वजनिक संस्थान घाटामा
अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानहरूमध्ये १९ वटा संस्थान घाटामा चलेको बताएका छन् ।
अर्थमन्त्री महतद्वारा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–७९ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको कार्य प्रगति प्रतिवेदन संघीय संसदमा पेस गरेका छन् ।
संयुक्त समिति कार्यसञ्चालन नियमावली सर्वसम्मतले पारित
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लो अरुण आयोजनाको पीडीए गर्दै लगानी बोर्ड
लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत आयोजनाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदैछ ।
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
‘सङ्घीय संसद्को संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ।
प्रतिनिधिसभाको बैठक अझै अनिश्चित
प्रतिनिधिसभाको बैठक अझै अनिश्चित बनेको छ।
कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनोनीत हुनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ ।