हिंसा भड्किएपछि मणिपुरमा ९८ जनाको मृत्यु
भारतको उत्तर पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।
अग्लो पदमार्गबाट खसेर १७ बालबालिकासहित १८ जना घाइते
क्यानडाको मध्य क्षेत्रमा रहेको अग्लो पदमार्गबाट खसेर बुधबार १७ जना बालबालिकासहित १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भारत र चीनबीच तनाव गहिरिँदै
भारत र चीनबीच तनाव गहिरिँदै गएको छ । तनाव बढ्दै गएपछि दुवै देशले एक–अर्काका पत्रकारलाई भिसा दिन रोक लगाएका छन् ।
उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल
उत्तरकोरियाकको जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ।
उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भू–उपग्रह समुद्रमा खस्यो
उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको एउटा भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको छ ।
उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने
उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ ।
मुम्बई आतंकवादी हमलाका सहयोगीको मृत्यु
सन् २००८ मा मुम्बईमा आतंकवादी हमला गर्न वित्तीय एवं अन्य माध्यमबाट आतंकारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ।
अमेरिकामा भारतीय विद्यार्थीको गोली हानेर हत्या
फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या भएको छ।
बन्दुकधारीको एक समूहले आक्रमण गर्दा १० जनाको मृत्यु
उत्तरी मेक्सिकोमा सुरक्षा बलहरूमाथि राजमार्गमा बन्दुकधारीको एक समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
चीनको साङ्घाईमा एक सय वर्षपछि अधिक गर्मी
चीनको औद्योगिक महानगर साङ्घाईमा सोमबार एक सय वर्षपछि अधिक गर्मी भएको छ।