जापानका प्रधानमन्त्री फुमियोद्धारा आफ्ना छोरा शोतारोलाई पदबाट हटाउने घोषणा
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्ना छोरा शोतारो किशिदालाई निजी सचिवबाट बर्खास्त गर्नुभएको छ ।
एक हजार पाँच सय जलवायु अभियन्ता पक्राउ
जलवायु परिवर्तनका कारण विश्वभर पर्ने नकारात्मक असरबारे चेतना फैलाउँदै आएको जलवायु अभियन्ताको विशाल समूह पक्राउ परेको छ।
मोटरसाइकल र्यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते
अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।
२० वटा दलको बहिष्कारबीच प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद् भवन उद्घाटन
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी दलको बहिष्कारबीच नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ ।
अफ्रिकी देश चाडमा किसान र गाई गोठालाबीच झडप
अफ्रिकी देश चाडमा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाको ज्यान गएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री लाई देशबाहिर जान रोक
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ ।
दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु
दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ।
भारत र अष्ट्रेलियाद्धारा आप्रवासन सम्झौताको घोषणा
आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् ।
पत्रकारको गोली हानी हत्या
मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ।
ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा
ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।