• ५ माघ २०८१, शनिबार
  • Sat, 18 Jan 2025
गोरखापत्र
blog

विद्यार्थीको भिडभाड क्याम्पसमा हुनुपर्नेमा अन्तर्राष्ट्रिय विमानस्थलमा देखियो : चौधरी

सांसद गंगाराम चौधरीले पछिल्लो समय क्याम्पसहरूमा विद्यार्थीहरूको भीडभाड हुनुपर्ने बेला विदेशका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाड देखिएको बताएका छन्।

blog

आयोगले सुन तस्करीको छानबिन थाल्यो, सिआइबीको कमजाेरी पनि हेर्नसक्ने

सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ।

blog

घोडाबाट लडेर घाइते भएका रावतको नेपाल एअरलाइन्सले उद्धार गर्‍यो

घोडाबाट लडेर गम्भीर घाइते भएका जुम्लाको पातारासी गाउँपालिका–४ का दीपबहादुर रावतको नेपाल एअरलाइन्सले उद्धार गरेको छ ।

blog

चिनियाँ जहाजबारे विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ ।

blog

नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकले नेपालमै ठग्न थाले

नेपालीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर विदेशी नागरिकहरूले समेत ठगी गर्न थालेका छन् ।

blog

‘रिगल’ लाई आममाफी दिने निर्णयमा गगन थापाद्वारा सरकारको जवाफ माग

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग्नुभएको छ ।

blog

‘रिगल’ लाई आममाफी दिने विषयमा सरकारले हामीसँग छलफल गरेन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेल सजायकै क्रममा आममाफी पाएर रिहा भएका ‘रिगल’ भनिने योगराज ढकालका बारेमा आफूहरूलाई कुनै जानकारी नदिई निर्णय गरेको दाबी गर्नुभएको छ ।

blog

बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ

बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

blog

जुम्लाका एमाले नेता शाहीले राखे आफ्नै भतिजीलाई यौन प्रस्ताव,

जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ का सुरत बहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमा नै परिचित नाम हो ।

blog

‘नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत’

विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ।

blog

चिनिया जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।​

blog

एमाले गण्डकी अधिवेशन : अन्ततः मतदान सुरू

एक जनालाई मतदान गर्न झण्डै २० मिनेट

blog

पार्टीको केन्द्रीय सदस्य भएकाले ल्हारक्याललाई नियुक्त गर्न सजिलो भयो : मन्त्री किराँती ‘म मन्त्री बनिसकेपछि निगमको ४ अर्ब ऋण तिरियो’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रीय सदस्य भएकाले सहज भएको बताएका छन्। ​

blog

‘दराज दशैं धमाका’ अफरः ७० प्रतिशत सम्मको छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका

आउँदै गरेको बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । ‘दराज दशैं धमाका’ अन्तर्गत ग्राहकले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न तथा डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा पाउनेछन् ।

blog

राष्ट्रिय क्रिकेट टिम नेपाल फर्कियो, एयरपोर्टमा ब्याण्ड बाजासहित स्वागत

१९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

गोरखापत्र