बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
कोरलाको पिल्लर नं। २४ बाट मुख्यमन्त्री पाण्डेले भने, ‘सडक र संरचना छिटो बनाउनुपर्छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका खोल्न सरकारले तयारी गरिरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन्।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
ग्वार्कोमा ‘फ्लाइ ओभर’ समयमै सकाउन दैनिक २१ घण्टासम्म काम
निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ। केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि बढाइएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
सुनको भाउ आज चार सय रुपैयाँले बढ्यो
सुनको भाउ फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो, कालीगण्डकी करिडोर अझै बन्द
दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
हत्यारालाई आममाफी दिएको भन्दै चौतर्फी आलोचना, आममाफी विरुद्धको रिटमा आज सुनुवाइ
२०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल ९रिगल०ले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हट्यो : बेलुका ८ बजेपछि कायमै, निषेधाज्ञा जारी
बाँकेको नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हटेको छ ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गयो
कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
चितवनको माडीमा होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन आयोजना हुँदै
चितवनको माडीमा देशभरका होमस्टेहरुको साझा संगठन होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन असोज २५ गतेदेखि २७ गतेसम्म हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
आज विश्व शिक्षक दिवस
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० को आह्वानमा बिहीबार विश्व शिक्षक दिवस मनाइँदैछ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
मुस्ताङ जाने पर्यटकको पिरलो : बैसरीको पहिरो
सोह्र श्राद्धका कारण हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता धार्मिक पर्यटक घुइँचो छ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
भूकम्प प्रभावितलाई तत्काल राहत दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितलाई तत्काल राहत दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
२०३० को विश्वकप फुटबल तीनवटा महादेशमा हुने
सन् २०३० को फिफा विश्वकप फुटबल तीन महादेशका ६ देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
साउदी अरब उडेको जहाज बिच बाटोबाटै फर्कियो
काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै फर्किएको छ।
- बि.एम.एन. न्यूज
- १८ असोज २०८०, बिहिबार
मिथिलाञ्चलमा जितिया पर्वको रौनक,
मिथिलाञ्चलमा जितिया पर्व शुरु भएको छ।