म्यानमारको कचिन प्रान्तमा खानीमा पहिरो, २५ जनाको मृत्यु
म्यानमारको कचिन प्रान्तस्थित हप्पाकानको जेड खानीको पहिरोमा परी २५ जनाको मृत्यु भएको छ।
दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सुशासन समितिको निर्देशन
संसदीय समितिले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ ।
सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा
पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।
८ हजार मिटरको उचाईबाट प्याराग्लाइडिङ गर्न सकिने कानूनी व्यवस्था मिलाउँदैछौ;मन्त्री किराँती
नागरिक उड्ययन तथा पर्यटन मन्त्री सुदन किराँतीले पर्वतारोहण क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको बताएका छन् ।
भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु गरिएको छ
कांग्रेस बैठकमा देउवाले भने; कर तिरेर सुन ल्याउन दिनुपर्छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ।
निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँग छलफल गर्दै छन् ।
न्यायिक समितिमा पसल बन्द गराइदिनदेखि कोठा खाली गराउनेसम्मका उजुरी
काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरूको सङ्ख्या बढेको छ ।
संसदीय समिति पोहोरै हेरिसक्यौ;ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन् ।