विद्युत् प्राधिकरणले देशभरका कार्यालयमा गर्यो वृक्षारोपण
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ ।
जुवा खेल्दै गरेका ९ जना १० लाखसहित पक्राउ
काठमाडौं । जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेप्सेमा दोहोरो अंकको करेक्सन, आज ३ वर्षयताकै उच्च कारोबार
काठमाडौं । लगातारको उछालपछि शेयर बजारमा दोहोरो अंकले करेक्सन भएको छ ।
शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेको ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
सौर्य एयरका घाइते पाइलटको मेरुदण्डको अपरेशन गरिँदै
काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन गरिएको छ ।
प्रधानको सुनुवाइमा बाहिर निकालिएका पत्रकार भित्र प्रवेश
काठमाडौँ । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ भएको छ । बुधबार समितिको बैठकमा प्रधानको सुनुवाइ भइरहेको हो ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
जहाज दुर्घटनाबारे उड्ययन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।
पत्रकारलाई बाहिर निकालेर निर्वाचन आयोगका प्रस्तावित आयुक्तको संसदीय सुनुवाइ
काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइमा पत्रकारलाई बाहिर निकालिएको छ । संसदीय सुनुवाइमा पत्रकारलाई लखेटिएको यो पहिलो पटक हो ।
बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुन सञ्चालनमा आएको छ ।