![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बहाना पारेर केन्द्रमा बस्ने डाक्टरलाई गाउँ खटाएँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको दावी गरेका छन्।
दुई सय १० किलो गाँजासहित दुई जना पक्राउ
२१० किलो गाँजासहित जलेश्वरबाट प्रहरीले २ जना पक्राउ गरेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा प्रभावकारी बन्दै
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाएका छन ।
यामलाल कँडेलले भने–बाँके र बर्दियालाई कर्णालीमा समावेश गरिनुपर्छ
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समावेश गरिनुपर्ने बताएका छन् ।
निजी मेडिकल कलेजहरूको आन्दोलन स्थगित
माइतीघर मण्डलामा धर्नामा रहेका मेडिकल शिक्षालयहरूले आन्दोलन स्थगित गरेका छन् ।
विद्यालय शिक्षा विधेयक समन्वय नगरी ल्याइयो : सरोकारवाला
सरोकारवालाहरुले विद्यालय शिक्षा विधेयक ल्याउँदा समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
क्यानाडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य
नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ ।
२० वर्ष नपुग्दै बिहे : गुल्मीमा करिब चार सय किशोरी आमा
जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ ।
आर्थिक वृद्धिदरमा लम्पी स्किनको प्रभाव पर्ने जोखिम
लम्पी स्कीनको प्रकोपको असर आर्थिक वृद्धिदरमा पर्ने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ ।
शिक्षककाे आन्दाेलन : काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त
शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)