![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय
काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।
हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्छ : उद्योगसचिव मरासिनी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्ने बताएका छन्।
संविधान कार्यान्वयन गर्न केन्द्रको मुख ताक्नुपर्ने वइवस्थाको अन्त्य हुनुपर्छ: मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ।
प्रदर्शनमा एकलाखभन्दा बढी शिक्षक जम्मा भएको दाबी
नेपाल शिक्षक महासंघको आन्दोलनले देशभरको पठनपाठनमा प्रभावित हुने देखिएको छ।
देउवालाई भेटेर शेखरले दिए कार्यशैली सच्याउन चेतावनी
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन् ।
कञ्चनपुरमा अर्को एक स्वास्थ्यकर्मी माथि हातपात
कञ्चनपुरको बेलौरी नगरपालिकामा फेरी एक स्वास्थ्यकर्मी माथि हातपात भएको छ । नगरपालिका स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार राति ड्युटीमा खटिएका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको हो ।
टुँडिखेलमा यसरी मनाइयाे संविधान दिवस (तस्बिरहरु)
काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ
संविधान दिवसमा सातजना कैदीबन्दी रिहा
डडेल्धुरा जिल्ला कारागारबाट सातजना कैदीबन्दी रिहा भएका छन् । संविधान दिवसको अवसर पारेर उनीहरूलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका कारागार प्रमुख जितेन्द्र ओझाले जानकारी दिए । उनका अनुसार असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका सातजना कैदीबन्दीलाई रिहा गरिएको हो ।
सीटीईभीटी र नेविसंघबीच १२० जनालाई नि:शुल्क पढाउने सहमति
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) र नेपाल विद्यार्थी संघबीच ८० पालिकाका १२० जनालाई छात्रवृत्ति उपलब्ध गराउने सहमति बनेको छ ।
चार किलो चाँदीसहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाराले चार किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)